दिपकराज भट्ट — डडेल्धुराको गन्यापधुरा गाउपालिकामा केन्द्रिय कार्यालय रहने गरि शिखर बहुुउद्धेशीय विकास समाज गठन गरिएको छ । संस्थाको अध्यक्षमा हिक्मत बहादुर माली ,उपाध्यक्षमा मनोज बहादुर देउवा,सचिवमा सिद्धराज फुलारा,सह—सचिवमा पुर्ण बोहरा ,कोषाध्यक्षमा महेश्वरी मल्ल,सदस्यमा ईन्द्र बहादुर देउवा,केशव महता,रमेश बहादुर माली,मोहन बहादुर देउवा,अशोक कुमार कार्कि,लोकेन्द्र पनेरु,विरेन्द्र बहादुर मल्ल,सन्तोसि ताम्रकार रहेका छन् ।
संथाकाको मुख्य कार्य मुनाफा रहित सामाजिक कार्यहरु गर्ने रहेको संस्थाका सचिव सिद्धराज फुलाराले जानकारि दिनुभयो ।



Views: 160

























