२०८३ आश्विन २३ शुक्रबार
२०८३ आश्विन २३ शुक्रबार

एकीकृत समाजवादीले दुइटा मुख्यमन्त्री पाउने, मन्त्री छान्ने जिम्मा सचिवालयलाई

नेकपा एकीकृत समाजवादी ले दुइटा मुख्यमन्त्री पाउने भएको छ।
बागमती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गठबन्धन बैठकमा भएको माधव नेपालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
यसअघि कानुन मन्त्रालयको ठाउँमा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना बढेको नेपालले बैठकमा बताएका थिए।
यसैगरी आजैको बैठकले मन्त्री छान्ने जिम्मा सचिवालयलाई दिएको छ। आजै ११ सदस्यीय सचिवालय बनेको छ। सचिवालयमा माधव कुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, विजय पौडेल, राजेन्द्र पाण्डे लगायत छन्।
उनीहरूलाई मन्त्री छान्ने जिम्मा दिइएको स्थायी समिति सदस्य विरोध खतिवडाले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।