२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

भोली प्रमोद खरेल अत्तरियामा आउदै , सम्पूर्ण तयारी पुरा

अत्तरिया — दशैतिहार बिषेश कार्यक्रममा सहभगी हुन देशकै चर्चित लोकपप गायक प्रमोद खरेल भोली अत्तरियामा आउने भएका छन् ।
अत्तरियामा रहेको नमस्ते होटल र क्युरिक्स डान्स स्टुडियोको संयुक्त आयोजनामा भोली साझँ हुन गैरहेको दशैतिहार बिषेश सास्कृतिक कार्यक्रममा सहभागी हुन प्रमोद खरेल आउने भएका हुुन् । प्रमोद खरेल आउने भएपछि कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
नजिकिदै गरेको नेपालीहरुको महान चार्ड दशैको अबसर पारेर यस क्षेत्रको कलासंस्कृतिको जोर्गेना गर्नाका लागि गरिएको एक दिने बिषेश सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक नमस्ते होटलका संचालक लक्ष्मण धामीले जानकारी दिए ।
कार्यक्रमको मुख्य प्रयोजक टुबर्ग कम्पनी रहेको उनले बताए । साँझ ५ बजेदेखी राति ९ बजे सम्म नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम राखिएकोमा २ सय टिकट बिक्रि भैसकेको उनले बताए ।
उक्त कार्यक्रममा सहभगि हुनका लागि रु १५ सयको टिकट शुल्क तोकिएको छ । उक्त टिकक शुल्क बाफत कार्यक्रमको मनोरञ्जनसंगै रातिको खाना संगै पेय पदार्थ तथा फोटो सुटको सुबिधा रहेको छ । उक्त कार्यक्रममा गायक खरेलसंगै क्युरिक्स डान्स स्टुडियोका कलाकारसंगै अन्य स्थानिय प्रतिभाहरुको पनि प्रस्तुति रहने भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।