२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

नयाँ जनयुद्ध गर्न तयार छुः प्रचण्ड

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताएका हुन्।
उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचेपनि नयाँ ढंगको जनयुद्धको खोजी भइरहेको धारणा राखे। प्रचण्डले लाखौ जनता माओवादीसँग उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।