२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

काङ्ग्रेस महाधिवेशन : कञ्चनपुर क्षेत्र नं. २ बाट सभापतिमा जोशीको दबदबा !

कञ्चनपुर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुर क्षेत्र नं. २ बाट क्षेत्रीय सभापतिमा नवराज जोशीले उम्मेद्बारी दिने दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेसका बर्तमान महासमिति सदस्य तथा विद्यार्थी राजनीतिबाट काङ्ग्रेसमा होमिएका जोशीले
राजनीतिमा युवा पुस्ताको सक्रियता र नेतृत्वलाई प्राथमिकता दिदै सभापतिमा दाबी गरेका छन् । जोशी पार्टीको हित वा जनताको सेवामा सधै एम कदम अधि देखिन्छ । नेपाली काङ्ग्रेसमा जनप्रीयता, कुसल नेतृत्व र समाजका पक्षमा सेवकको रुपमा आफुले काम गर्ने बताए । उनले भने , सबैले काङ्ग्रेस प्रतिनिधि सदस्यले सहयोग गर्ने अपेक्षा राखेको छु । आफुलाई जिताए तिनै तहमा काङ्ग्रेस जिताउने लक्ष्य रहेको बताए ।

उम्मेद्बारी दिनुका कुसल पक्षहरु
-बिद्यार्थी राजनिती बाट काङ्ग्रेसमा सकृय
-विभिन्न संघ सस्थामा सकृय
जस्तै: नन्द माबी स्कुल ब्यस्तापन समिति अध्यक्ष २ कार्यकाल, २०६५ सालमा आयको बाडी पिडित बाट पीडित परिवारका लागि उचित ब्यस्तापनका लागि संयोजक भै काम गरेको ,
-२०६७ सालमा किसान आन्दोलन को नेतृत्व गरेका
– २०७२ सालमा सरकारले गरेको अबेस्थित बसोबास तथा सुकुम बासी समस्या समाधान आयोगले बनायको कार्य निर्देशिका विरुद्ध जनताले सहज रुपमा लाल पुर्जा पाउनु पर्छ भनी जिल्ला संयोजक भै जनताको पक्षमा वकालत गरेका,

– आरक्ष पिडित परिवारका लागि उचित ब्वस्थापनका लागि पटक पटक आवाज उठाउदै आयका,
– विभिन्न बिकासका क्रममा जनतासङ्ग सहभागी भै काम गरेको ,
– जनताका दुख सुख का सारथि
बिकासप्रेमी कुशल संगठनकर्ता ,युवाका ढुकढुकी ,आधिबासी जनजातीमा लोकपृय ,बिपिको बिचारमा कटिबद्ध !

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।