२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

नेपालमा थप ८९२ जना सङ्क्रमित, एक हजार ११३ जना निको

काठमाडौं, असोज १३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, तीन हजार ८८९ वटा एन्टीजेन परीक्षण गर्दा २६५ जनाको कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।३ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ११३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
सक्रिय सङ्क्रमित हुने १८ हजार १९३ जना छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।