२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

दिर्घकालिन राहातको आसमा आरति

चन्द्र ऐर ,डडेल्धुरा/ साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्थिन अझै हिड्ने छिन यदि दिर्घकालिन व्यावस्थापन नहुने हो भने आरतीसँग जीउ ढाक्ने लुगा थिएन आज केहि हद सम्म राहात महशुस गरेकि छिन उनको अनुहारमा तर अझै पुर्ण खुशियाली छायको छैन,झरिमा ओढ्ने छाता नै थिएन आज परिवारमा प्रति व्यक्ति पुग्ने छाता पुगेका छन् । स्कुल पढ्न कापी–कलम, पोसाक र झोला त निकै परको सपना जस्तो थियो आज त्यो पनि सहयोगि हात हरूले जुटाएका छन् त्यो कति दिन पुग्ला आरति फेरी पुरानो दिन चर्यामै फर्कन्छिन् कि..? तेसैले आरतिको अहिलेको कथा माथि पोका आफ्ना प्रचारमा फाल्न हैन आरती भण्डारीको भविष्यको ग्यारेन्टि हुन हजुरी अहिलेको आबश्यकता हो ।

घनघस्याको लेकजस्तै चिसो सपना आरतिले बोकेकि छैन्न आरतिले भनिन “मुएई पठेईहु” आरती भण्डारीके चाहान्छिन यसलेनै बताऊछ । “बुवाका हात राम्ररी चल्दैनन् तर बुवाको दिमाग पनि आफ्नो छोरा छोराको भविष्यमा उदासिन हुनु अभिभावकको गैर जिम्मेवारीता नै हो । घरमा अन्न छैन, आरतीले भनिन्, “फाटेको एउटा सुरुवाल थियो, त्यो पनि गाईले खाईदियो । मसँग अन्य लुगा छैन । त्यसैले नाङ्गै हिँडेकी हुँ ।” तर भण्डारी परिवारले मलखातममा रामै लुगा फालेको पनि छन् यसबाट अबिभाबकको गैर जिम्मेवारीता छर्लङ्ग देखिन्छ।

आरतीका १२ वर्षीय दाइ पारस भण्डारीसँग पनि अरुले दिएको जिउमा नमिल्ने एकदमै लामो एकसरो लुगा थियो राम्रो संग लगाए एक बर्षलाई पुग्ने लुगा राहात आयो तर कति बर्षको लागि पुग्ला बहिनीसँगै गाई चराउन घनघस्याको लेकमा भेटिएका पारस भण्डारीले लुगा किनीदिनू भन्दा बुवाले गाली गर्ने गरेको बताउनुभए पनि उनका बुवाले आफुले तेस्तो नगरेको बताउँछन् । “घरमा दुई जना अरु भाइबहिनी पनि धेरै साना रहेछन उनि आफ्नो स्याहार सुसार आफैगर्ने अबस्थाका छैन्न । एकछाक खान त पुग्दैन तर अनका बुबाले भने नै रोपनि जमिन छ मैकै लगाएका छौ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–१,समैजी खतेडा गाउँका यी बालबालिकाको भविष्य घनघस्याको भन्दापनि कठिनछ तर वडा अध्यक्ष दत्ति सिह भण्डारीले दिर्घकालीन राहातको व्यबस्थापनलाई जोड दिईने बताएका छन् यस्तो परास्थितिमा रहेका अन्य परिवारलाइ पनि दिर्घकालिन राहातकार्यक्रम ल्याउने उपाध्यक्ष कलावति भाणले बता ईन हुन साकारात्मक छ।
उकालोजस्तै कठिन बनेको छ । पढ्ने, लेख्ने र खेल्दै रमाउने उमेरमा दुःखको पहाड बोकेर भोकै नाङ्गै हिँड्नुपरेको छ अवस्थानरहने गरि वेबस्थापनि गरीने गाउपालीका प्रवक्ता समेत रहेका वाड न दुईका अध्यक्ष शिवराज भट्टले प्रतिबद्धता व्यक्त गरेका छन् ।

घर नजाकै घनघस्या माध्यमिक विद्यालय छ तर नौ वर्षीय आरती भण्डारीले अहिलेसम्म विद्यालय टेक्न पाएकि छैन दैनियताको सिमा अब रहने छैन ।
आशा गरौ फेरी अब आरति पहिलेकि आरति रहने छैन्न अनि कसैपनि बालिकाले आरतिको जस्तो कस्टकर जीबन गुजार्नु पर्ने छैन।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।