२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

५ वर्षको अवधीमा सुदूरपश्चिममा सवारी दुर्घटनामा परि ८४३ जनाले ज्यान गयो

कैलाली— सुदूरपश्चिममा पछिल्लो ५ वर्षमा भएका सडक दुर्घटनामा ८ सय ४३ जनाले ज्यान गुमाएका छन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३र७४ देखि ०७७र७८ सम्म ठूला–साना गरी १ हजार ५ सय ३० वटा दुर्घटना भएका छन।

०७३्र्र्र—७४ मा १ सय ८४ दुर्घटना भएकोमा १ सय ३२ जनाको मृत्यु र ३ सय ४७ जना घाइते भएका थिए। ०७४र७५ मा दुर्घटनाको संख्या घटे पनि मृत्यु संख्या भने बढेको छ। यो वर्ष १ सय ६४ दुर्घटनामा १ सय ५८ जनाको मृत्यु भएको थियो।

यसैगरी, ०७५—७६ मा २ सय ३४ दुर्घटनामा २ सय २३ जनाले ज्यान गुमाएका थिए। जसमध्ये १ सय ४२ पुरुष, ४७ महिला र ३४ बालबालिका छन।

०७६—७७ मा ३ सय ८६ र ०७७—७८ मा ५ सय ६२ सवारी दुर्घटना भएका छन । जसमा क्रमशः १ सय ४३ र १ सय ८७ जनाको मृत्यु भएको तथ्यांक छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।