२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

खेलाडी छनौट सम्बन्धि सुचना

डडेल्धुरा — डडेल्धुरा जिल्ला विकास समितिले ५ गते एक सुचना जारि गरेको छ । सुचनामा लेखिएको छ । विषय जो जस संग सम्बन्ध राख्दछ । उपरोक्त बिषय सम्बन्धमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको मिति २०७८ —०६—०५ गतेको पत्र अनुसार परिषदको बार्षिक कार्यक्रम अन्र्तगत यहि २० गते देखि २३ गतेसम्म आयोजित प्रदेश स्तरिय भलिवल प्रतियोगिताका लागि यहि मिति २०७८—६—१० गते भित्र जिल्ला छनौट भलिवल टिमको नामावलि प्रदेश परिषदको कार्यालयमा पेस गरिसक्नु पर्ने भएकाले यो सुचना प्रकासित गरिएको छ । सम्र्पक स्थानः डडेल्धुरा जिल्ला खेलकुद समितिको कार्यालय
जिल्ला छनौटः ०६—६ गते देखि ९ गते सम्म
शर्तहरुः खेलाडि डडेल्धुरा जिल्लाको हुनुपर्ने ।
छनौट प्रकिृयामा खेलाडि अनिर्वाय उपस्थित हुनुपर्ने ।
सुरक्षा निकायका कर्मचारि लाई सहभागि गराईने छैन ।
जिल्ला टिमममा ९ जना मात्र समावेस गरिने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।