२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

दौडिइ रहनु पर्छ “मुक्तक”

मात्र एउटा प्रतियोगि बनि ,दौडिइ रहनु पर्छ ।

दु:ख पिडा केहि नभनी ,दौडिइ रहनु पर्छ ।।

जिन्दगी एक दौडिने प्रतियोगिता हो मित्र !

जहा खुट्टै नहुनेहरु पनि दौडिइ रहनु पर्छ ।।

नहुदा कोहि कसैको सदाचार चिन्ता लाग्छ ।

सुन्दा पनि रेडियो मा समाचार चिन्ता लाग्छ ।

कोरोना कोषमा करोडौ रुपैयाँ जम्मा छ रे ।

गर्छन कि नेताहरुले भ्रष्टाचार चिन्ता लाग्छ ।

                                                       -शोभा चन्द

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।