२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना सङ्क्रमण

विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

अहिलेसम्म १ करोड ९५ लाख ५७ हजार १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २५ लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् ।

सात लाख २४ हजार ३ सय ४० जनाको भने कोरो सङ्क्रमणका कारण ज्यान गएको छ । अमेरिकामा झण्डै ५१ लाखलाई सङ्क्रमण भएको छ भने एक लाख ६४ हजार १ सय ४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा साढे २९ लाख भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा झण्डै २१ लाख जनालाई कोरोना सङ्क्रमण भएको छ ।

भारतमा कोरोनाका कारण ४२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।