२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

गन्यापधुरा गाउँपालिकाको सभापतिमा दल बहादुर भाटको उम्मेद्बारी

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको सभापतिमा दल बहादुर भाटले उम्मेद्बारी घोषण गरेका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको गाउँपालिकामाभाट प्रभावशाली नेता मानिन्छन् ।
उनको सक्रियता
* २०४७ सालमा तसर्थ कमिटि सचिब
*२०४८ सालमा प्रथम गाउँ अधिवेशन बाट निर्वाचित गाउँ कमिटि सचिब
* २०५३ सालमा गाउँ कमिटि सचिब
* २०५४ सालमा गा बि स उपाध्यक्ष निर्वाचीत
ं२०५३ मा तेस्रो कार्यकाल सचिब
ं२०६० सालमा प्रजातान्त्रिक कांग्रेस सभापति (मासटामानडै गा बि स )
* २०६७ सालमा दोस्रो कार्यकाल गा बि स सभापति
* २०७२ सालमा तेस्रो कार्यकाल गा बि स सभापति
* २०७५ सालमा ग्न्यापधुरा कांग्रेस सह-सभापति
भाट कांग्रेस संघ आवद्ध हुनु को साथसाथै समाजका हित का लागि सधै आवाज उठाउने एक असल समाजसेवी पनि हुन ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।