२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

आई पे रेमिटले हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने

काठमाडौं : आई पे रेमिटले हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । श्रावण २३ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा सहभागी हुन चाहनेले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने हुन्छ । 

भाद्र ६ गतेसम्ममा अपलोड गरिसक्नेलाई मात्र प्रतियोगीतामा सहभागी गराउने रेमिटले जनाएको छ ।  सहभागी हुने मध्ये दैनिक ५ जनाले २०० रुपैयाँ बराबरको टपअप पाउने छन भने १ जना भाग्यशाली विजेताले १५ हजार रुपैयाँ नगत पुरस्कार पाउने कम्पनीले जानकारी दिएको छ । 

गत वर्ष गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।  यस वर्ष सहभागिहरु अझै बढने अपेक्षा रहेको कम्पनीले जनाएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।