२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

निलकण्ठ आ. वि. तिर्थ ऐरको रु १६ हजार सहयोग

डडेल्धुरा— डडेल्धुराको अमरगढि ३ मा रहेको निलकण्ठ आधरभुत विद्यालय लरडा कोटेउडालाई समाजसेवि नेता तिर्थ ऐरले रु सोर हजार एक सय पच्चिस सहयोग गरेका छन् ।
विद्यालयको समस्यालाई मध्यनजर गरेर आफुले विद्यालयलाई उक्त राशिको रकम दिएको दाता ऐरको भनाई रहेको छ । विद्यालयमा निजि स्रोत बाट शिक्षकको तलव दिनुपर्ने भएकाले आर्थिक अभियान सुरु गरेको विद्यालयका प्रध्यानाध्यापक दिपक भण्डारिले जानकारि दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।