२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बजेट अभावले गर्दा सोचे अनुरुप विकास गर्न सकेनौः अध्यक्ष मल्ल

डडेल्धुरा— डडेल्धुरामा रहेको गन्यापधुरा गाँपालिकामा बजेट अभावका कारण सोचे अनुरुपको विकास गर्नु नसकेको अध्यक्ष नवल मल्लको भनाई रहेको छ । स्थानिय चुनावका बेलामा गरेका प्रतिवद्धता हामीले केहि हद सम्म भने पुरा गरेका छौं। हामीले सबै वडामा सडक संञ्जालमा जोडेका छौं । स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेका छौ ।
युवा स्वरोजगारिका लागि गाउपालिकाले अनुदानका कार्यक्रमहरु ल्याएको,सिपमुलका तालिम दिने गरेका छौ जसले युवा लाई आत्मार्निभर बनाउने छ ।
महिला सक्ष्यमका लागि महिलाहरु लाई तालिम,महिलालाई अनुदान कार्यक्रममा सहभागिता गराएका छौ । कृषि क्षेत्रमा पनि गाउपालिकाले ठुलो लगानी गरेको छ र कृषि लाई आधुनिकिकरण तिर धकेलेको छ ।
गाँपालिकामा बजेट अभाव रहेकाले सोचो अनुरुपको विकास हुनु नसकेको मल्ल गुनासो गर्छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।