२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

८७२ स्थायी कर्मचारीका लागि खुल्यो बिज्ञापन, क-कसले आबेदन दिन पाउँछन् ? (बिज्ञापनसहित)

गण्डकी प्रदेशले आज विज्ञापन गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । गण्डकी प्रदेशले स्वास्थ्य तथा कृषिका आठौँ र चौथो तहमा विज्ञापन गरेको हो ।
यसैगरी सिभिल इन्जिनियर पनि धेरै सङ्ख्यामा माग गरेको छ । उक्त विज्ञापनमा चौथो तहको अनमि २२६ जना , चौथो तहको अहेव ३०१ जना, कृषि ना.प्रा.स. ७० जना तथा ना.पा.स्वा.प्रा कृषि चौथो तह ६६ जना माग गरेको छ ।

यस्तै ना.पा.स्वा.प्रा (ला.पा.डे.डे) कृषि चौथो तह ५९ जना, सिभिल इन्जिनियर चौथो तहमा ११८ माग गरेको छ । प्रदेश लोक सेवा आयोग, गन्डकीले स्वास्थ्य तहको आठौँ तहको मेडिकल अधिकृत १० जना मागेको छ । सम्पुर्ण विज्ञापनको पुर्णपाठ तल रहेको छ ।

बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।