२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

डडेलधुरामा एम.सि.सि बिरुद्ध सयुक्त आन्दोलन ।

डडेलधुरा –
एमसिसीको बिरोध गर्दै डडेल्धुरामा आज आन्दोलन गरिएको छ ।
डडेलधुरामा आज एम.सि.सि बिरुद्ध अखिल छैटौं ,अनेरास्ववियु, अखिल क्रान्तिकारी र बाेलन्याथली ले सयुक्त आन्दोलन गरेकाे हाे।
देश बेच्नु पाईदैन, एम सि.सि चाहिदैन, दलालहरु हाेसियार लगायतका नाराहरु रहेका थिए ।
नेपालमा एमसिसी पास भयो भने अमेरिकाले देश माथी आफ्नो अधिकार प्रयोग गर्ने भन्दै विभिन्न बिरोध प्रदसन भैरहेको बेला अखिल छैटौं ,अखिल क्रान्तिकारी
,अनेरास्ववियु र बाेलन्याथली ले सयुक्त आन्दोलन गरेका छ ।

!

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।