२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

कञ्चनपुरमा बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने अधिकार स्थानीय तहलाई

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको जनाएको छ ।

जिल्ला सङ्क्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै बेला पनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आ–आफ्नो पालिकाभित्रको अवस्थालाई हेरेर सम्बन्धित पालिकाले समेत निर्णय गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि मुलुकमै पहिलोपटक कञ्चनपुर प्रशासनले गत चैत ९ गते लकडाउन गरेको थियो । उनले गृहमन्त्रालयबाट जारी आदेशअनुसार कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा शुक्रबार देखि जोरबिजोर प्रणाली कार्यान्वयन गरिको  बताए । 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।