२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त टोलीले २ जनालाई पक्राउ गरेको हो। जिल्लाको बेलडाँडी गाउपालिका ४ कान्छीबजारबाट वडा नम्बर १ बस्ने अन्दाजी १८ वर्षीया सुदिप बिष्ट र वडा नम्बर २ का अन्दाजी १८ वर्षीया संजय बिष्ट पक्राउ परेका हुन्।

उनहिरुको साथबाट अन्दाजी ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी ब्राउन सुगरसहित दुबै जनालाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको गणले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।