डडेल्धुरा — डडेल्धुरामा आईतवार राष्ट्रिय जनमोर्चा डडेल्धुराले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रे्रस विज्ञप्ती निकालेको छ ।
विज्ञप्तीमा लेखिएको छ—
यहि भाद्र ८ र ९ गते कैलालीको धनगढीमा राष्ट्रिय जनमोर्चाको नाममा कथित सुदुरपश्चिम क्षेत्रीय भेला गरेको कार्यको हाम्रो पार्टि डडेल्धुरा जिल्लाको गमभीर ध्यानआर्कषण भएको छ । पार्टिको फुटपरस्त गतिविधिमा संलग्न भएका कारण केन्द्रिय सदस्य लाल बहादुर जाग्रि लगायतका पाच जाना लाई पार्टिले अनिश्चितका लागि पार्टि बाट निस्कासित गरेको छ । हाम्रो पार्टि यस भेलामा कुनै समुन्वय नरहेको कुरा पनि जानकारि गराउद छौं ।
राष्ट्रिय जनमोर्चा डडेल्धुरा समितिको बैठकले केहि पदको हेरफेर गरि जिम्मेवारि तोकेको छ भने रिक्त पदपुर्ति गरेको छ ।
कुन पदमा को छन तः
चन्द्र देव वि.क.अध्यक्ष
रामचन्द्र धिक्त ः सचिव
टंक अवस्थि ः सहसचिव
रघुविर कामिः कोषाध्यक्ष
सदस्यमा ः मान बहादुर ऐरि,गौतम खत्रि,जोग सिंह ऐर,भीमदत्त जोशी,हरिस वि.क.,कर्मराज जोशी,खेमराज जोशी,दलजित एैरि,मनद्धोदरि ओली,गंगा टमटा,दिल बहादुर ओली,बेलु बि.क.,तुलाराम रोस्यारा रहेका छन् ।




























