डडेल्धुरा — डडेलधुराको सदरमुकाममा रहेको किर्तिपुरमा आज साझ सात बजे तिर दुई मोटरसाईकल एकआपसमा ठोकिएका छ, ठोकिन्नेमा बैतडि शिवनाथ गाउपालिका २ का वडा अध्यक्ष ५० बर्षिय हजारि साउद रहेका छन् भने । मोटरसाईकल नंम्बर ००१ ब ००६१ रहेको छ भने टक्कर लिने अरर्को मोटरसाईकल चालक अमरगढीका राम बहादुर भण्डारी रशेको र भण्डारिको मोटरसाईकलमा भने नम्बर नै नपरेको डडेल्धुरा अस्पतममा रहेका प्रहरि जवान भरत मल्लले जानकारि दिनुभयो । दुबैको अवस्था भने सामान्य रहेको मललकामे भनाई रहेकमो छ।



Views: 279


















