२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

डडेलधुरामा एम.सि.सि.का बिरुद्ध युवा सडकमा

डडेल्धुरा – डडेल्धुरामा राष्ट्रघाति सम्झाैता खारेज गर , एम सि सि खारेज गर , देश बेच्नु पाईदैन भन्दै नाराबाजि सहित कालाे पट्टबाधेर बिराेध गरेछन् ।
बिराेधमा बाेलन्याथलि युनिट डडेल्धुरा ,अखिल क्रान्तिकारि डडेल्धुरा विद्यार्थी नेता र डडेल्धुरा अाम नागरिककाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रम डडेल्धुराकाे तुफानडाडा चाेक हुँदै बसपार्क भएर भिमदत्त चाेककाे सडक छेउमा काेण सभामा परिणत भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै युवा नेता किरन साउदले भने एम सिसि पास कुनै हालतमा पास हुनु हुदैन यदि कसै नेताले पास गर्नु खाेज्छ भन् अाम देशभरका युवाले अाैला काटिदिने छ । कार्यक्रमकाे उद्घाेषण दिपकराज भट्टले गरेका थिए ।संगर्सका कार्यक्रम निरन्तर रहने सुदर्सन अाेझाले जानकारी गराए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।