२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

अधिवेसनमा सकिृय सहभागिता जनाई सभ्य भव्य रुपमा समपन्न गर्न आग्रह हरौं विज्ञप्ती

डडेल्धुरा — डडेल्धुरामा सभ्यभव्य रुपले अधिवेसन सफल पार्न आग्रह ।
नेपालि काङग्रेस केन्द्रिय निवार्चन समितिको प्रत्यायोजन गरेको अधिकार बमोजीम नेपालि काङग्रेस डडेल्धुरा वडा अधिवेसन यहि भाद्र २५ गते र बाकि तहका निर्वाचन केन्द्रले तोके बमोजिमकै मितिमा हुने भएका र सो प्रयोजनका लागि नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकि समबन्धित वडामा निर्वाचन तयारि ुमेत पठाई सकेकाले कुनै किसिमको भ्रममा नपरि अधिवेसनमा सकिृय सहभागिता जनाई सभ्य भव्य रुपमा समपन्न गर्न यो विज्ञप्ती जारि गरिएको छ निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बम द्धारा हस्ताक्ष्यरित विज्ञप्तीमा लेखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।