२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

अखिल क्रान्तिकारी डडेल्धुराको उपाध्यक्षमा भट्ट चयन

डडेल्धुरा— अखिल क्रान्तिकारी डडेल्धुराको उपाध्यक्षमा तारा भट्ट चयन भएका छन् । आज जिल्ला समन्वय समितिको हलमा आईतबार भएको औपचारिक कार्यक्रममा प्रमुख अथिति दिपेश पुन (अखिल क्रान्तिकारि केनन्द्रय उपाध्यक्ष) विशेष अथितिमा माओवादि केन्द्र
डडेल्धुराका अध्यक्ष मान सिं माल ,विशिष्ट अथितिमा उमेश भट्ट विकास , मदन भुल (सु।प सयोजक). अथितिमा पार्वती नेगी ,भीम भट्ट, दिपक वि.सि.,लाल पाण्डेय, कञ्चनपुर संयोजक विरेन्द्र विष्ट लगायतको सहभागिता रहेको थियो ।
‘समाजवादी शिक्षा प्रणाली लागू गराउने हाम्रो आन्दोलन, जुझारु र सक्षम नेतृत्व र सुदृढ संगठन निर्माण गर्नका लागि दशौं जिल्ला सम्मेलन’भन्ने मूल नाराका साथ भएको क्रान्तिकारीको सम्मेलनले ऐरको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको हो।
समितिको अध्यक्षमा चन्द्र ऐर ,उपाध्यक्ष चेतराज ओझा, तारा भट्ट र रामसिंह गुर्धामि, सचिव बिपिन महर, सहसचिव कल्यान विक र करन धिक्त, कोषाध्यक्ष सरस्वती पाल निर्वाचित भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।