२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

७ औं जिल्ला अधिबेशनमा भीम बहादुर साउद प्यानलको घोषणाः हरौ को को छन्

दिपकराज भट्ट(डडेल्धुरा) — डडेलधुरामा नेपाली काङग्रेशको ७ औं जिल्ला अधिबेसनको माहोल तातेको छ ।
पार्टि सभापति समेत रहेको डडेल्धुरा जिल्ला लाई चासोका रुपमा हेरिएको छ । अधिबेशन नजिकिए संगै आकाक्षिहरु पनि बढेका छन् । डडेल्धुरामा तीन गुट उप गुटमा रहेर सभापतिको उमेदवारि भने घोषण गरेका छन् । जसमा भीम बहादुर साउद,करुणकरण भट्ट र हरि भट्ट रहेका छन् । यता भीम बहादुर साउद प्यानलले भने उप सभापतिमा लक्ष्मी अवस्थी , डिल्लीराज जोशी लाई घोषणा गरेको छ भने सचिव पदमा हेमराज चटौत ,शेर बहादुर भण्डारि लाई र कैलाश कुमार पाण्डेय लाई प्रदेश क्षेत्र नंम्बर (क) सभापति पदको उमेदवारमा घोषण गरेको छ । भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।