२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

कम्बोडियामा महिला र पुरुषहरुका लागि बन्दैछन् यति कडा नियम

पूर्व एशियाई देश कम्बोडियाको सांसदमा युवतीहरुलाई शर्ट स्कट र पुरुषलाई शर्टलेस लगाउनमा प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरिएको छ ।

यो प्रस्तावको समर्थन गर्ने सांसदले यसले मात्रै समाजमा हिंसा ल्याएको बताएका छन् । यस्तो नियमा आएपछि घटना कम हुने उनीहरुको भनाई छ ।

साथै नमानेमा कानूनी कारवाही गरिने पनि बताइएको छ । प्रस्ताव पास भएमा यो १ जनवरी सन् २०२१ मा लागू गरिनेछ ।

यस प्रस्तावलाई केहिले भने बिरोध गरेका छन् । यो नियम नमान्नेलाई जेलको सजाय पनि हुन सक्ने बताइएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।