अखिल क्रान्तिकारि अजयमेरु अध्यक्षमा तारा भट्ट
डडेल्धुरा — डडेल्धुराको अजयमेरु गाँउपालिका अध्यक्षमा तारा दत्त भट्ट चयन भएका छन् । आज अजयमेरु गाँउपालिकाको हलमा भएको औपचारिक कार्यक्रममा प्रमुख अथिति लाल बहादुर पाण्डेय (केन्द्रिय सदस्य),विशिष्ट अथितिमा उमेश भट्ट (विकास) अथितिमा गणेश पाण्डेय (पार्टि गाँउपालिका अध्यक्ष),चन्द्र ऐर(क्षेत्र नंम्बर ख ईन्र्चाज) लगायत विद्यार्थिहरुको सहभभागिता रहेको थियो ।
आज भट्टलाई सहमतिमा अध्यक्ष पदमा निर्वाचित गराएको क्षेत्र नंम्बर ख ईन्चार्ज चन्द्र ऐरले बताए । अध्यक्ष सहित ४१ सदस्यीय कमिटी भट्टको नेतृत्वमा चयन गरिएको हो । कमिटिले विद्यार्थिको हकहितका लागि पहल चाल्ने छ ।



Views: 536

























