२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

मुल्य आकासिये पछि सुनसान डडेल्धुरा सुनचाँदी पसलहरु

डडेल्धुरा- दिपकराज भट्ट (देशमा अहिले लकडाउनु खुकुलो भए संगै पसलहरु पनि खुलेका छन् ।

अरु पसलमा भिडभाड भईरहदा यता सुनचाँदी पसल भने सुनसान बनेका छन् । सुनचाँदीको मुल्य आकासिये पछि ग्रहाकहरु फ्याट्ट फुट्ट आउने गरेको सुनचाँदी व्यवसायि संघ डडेल्धुरा का अध्यक्ष रमेश शदा संकर बताउनु भयो ।

जसले गर्दा सुनचादि व्यवसायिहरुमा ठुलो धक्का लागेको संकर को भनाई छ । यो सिजनमा अघिल्ला बर्षको तुलनामा दस प्रतिसत मात्र व्यापार भईरहेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।