डडेल्धुरा — डडेल्धुरा सदरमुकाम खलंगा घर भाई हाल जापान बस्दै आएका मल्लले जापानको फुजी हिमालमा डडेल्धुरा र देशलाई आई लब नेपाल लेखेको ब्यानर हिमालको टापुमा र्पर्दशन गरेका हुन् ।



ब्यानरमा लेखिएको छ आई एम र्फम डडेल्धुरा , आई लभ डडेल्धुरा नेपाल कर्लाइम्ब टु फुजि माउन्टेन लेखेर देशको झण्डाको तस्बीर समेत राखिएको छ ।
३ दीन यात्रा गरेर फुजि मााउन्टेनमा आफुले आरोहण गरेको मल्ल बताउछन् ।
माउन्टेनको उचाई तीन हजार सात सय छेहत्तर मिटर अर्थात बाह् हजार तीन सय असि फिट उचाई रहेको छ ।
Views: 313

























