डडेल्धुरा— कञ्चनपुर बाट सुरु गरेको यो अभियानले सामाजिक संञ्जालमा सचेतना दिदै आएको छ । कोरोनाको यस विशम परिस्थिती यो अभियान चालेको थियो । कोरोनाको पहिलो लहर देखि यो अभियान चाले पछि नागरि सचेतना अभियान संग अहिले डि.सि.ए (म्ऋब्)र एन.एन .डिएस डब्लव (ल्ल्म्क्ध्इ) ले साझेदारि गरेको अभियानका अभियानता कुन्दन पाण्डेयले खबरदारी मिडिया हाउस लाई जानकारि गराए । अभियानको नारा रहेको छ — म पनि मास्क लगाउछु र अरुलाई पनि मास्क लगाउनु प्रेरित गर्छु । पछिल्लो समयमा यो अभियानमा युवाहरुको चासो बढि रहेको छ । यस अभयानमा आफुले सहभागिता जनाउनुका लागि प्रष्ट देखिने मास्क लगाएको फोटो,नाम र पद चाहिन्छ ।



Views: 181

























