२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कोरोनाको छैन डर सयौंको भिड छहरा झर्ना

दिपकराज भट्ट(डडेल्धुरा)—पछिल्लो समयमा सामाजिक संञ्जालमा निकै चर्चामा आएको डोटि जोरायलको छहरा झर्नामा झर्ना हेर्ने दर्शक (आन्तरिक पर्यटक) को पनि भीड लाग्ने गरेको छ ।
डोटि जिल्लाको भीमदत्त राजमार्गको बुढर बाट ९ किलोमिटर भित्र कच्चि बाटो गएर झर्ना पुग्न सकिन्छ ।झर्नाको उचाई करिब १०० मिटर रहेको छ । झर्ना रहेको स्थानमा विष्णु मन्दिर पनि रहेको छ ।
तराईको गर्मि छल्नुका लागि मात्र होईन मानसिहरु मनोरञ्जनका लागि पनि यहा सयौंको भिडमा मानिसहरु देख्न सकिन्छ, दिनहु १ देखि २ हजार आन्तरिक पर्यटक आउछन् भने शनिवारको दिन आज ५००० आन्तरिक पर्यटकहरुको आगमन भएको छहरा झर्ना पर्यटन क्षेत्र विकास समितिका अधक्ष्य उद्धव वि.क ले जानकारि दिनु भयो ।
देशमा कोरोना कहर बढि रहेको समयमा झर्नामा आउने पर्यटकहरुले भने सुरक्षाका मापदण्ड भने नअपनाएको पाईएको छ ।
यो हरौं तस्वीरमा झर्नामा आन्तरिक पर्यटकको भीड अनि सुरक्षा मापदण्डः

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।