२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

डोटीको बडिकेदारमा बाघ आतंक

एकेन्द्र चन्द – डोटीको बडिकेदार गाउँपालिका वडा न १ रिसडिमा बाघले आतंक मच्चाउन थालेको छ गयराती स्थानिय खडक बहादुर देउबाको गोठमा बाघ बसेर गाइलाइ घाइते बनायको स्थानीय राम बहादुर बमले जानकारी दियका छ्न

बाघ गाउँको वरिपरि नै रहेको स्थानीयले बताएका छ्न बाघ गाउँमै रहेकाले स्थानीयमा त्रास उत्पन्न भएको छ भने स्थानियले बाघलाइ सुरक्षित स्थानमा राख्न स्थानीय प्रशासन सघ अनरोध गरेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।