काठमाडौँ,२३ साउन । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी परीक्षाको विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन्।



समाजिक सञ्जालमार्फत् थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आफूले परीक्षा स्थगितमात्र नभइ विकल्पसहित निर्णय गर्न सुझाव दिएको बताएका छन्।
“स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं,” थापाले भनेका छन्।
Views: 167

























