काठमाडौं ,२३ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रहेको बालाजु औद्योगिक क्षेत्रको एक बिस्कुट उद्योगमा आगलागी भएको छ ।औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा शनिबार बिहान २ बजेदेखि आगलागी भएको बालाजु प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार ८ वटा दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।
Views: 190

























