२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

विश्वमा कोरोन भाइरस संक्रमितको कुल संख्या १९ करोड ७ लाख ४८ हजार ६४६

विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ लाख ७८ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै विश्वमा कोरोन भाइरस संक्रमितको कुल संख्या १९ करोड ७ लाख ४८ हजार ६४६ जना पुगको छ।

सबैभन्दा बढी कोरोना संक्रमित बेलायतमा ५४ हजार ६७४ जना थपिएका छन। इन्डोनेसियामा ५१ हजार ९५२, भारतमा ४१ हजार २८३ र ब्राजिलमा ३४ हजार ३३९ जना संक्रमित थपिएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।