डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउपालिका वडा न ०३ का एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।



भागेश्वर गाउपालिका वडा न ०३ बाेगटा काे बडलिगाउ घर भएका जय बहादुर ठगुन्नाकाे भिरबाट खसेर मृत्यु भएको हाे।
गाेरुलाई जंगल छाेडेर बिहे जाने भनेर गएका ठगुन्ना भिरबाट खसेर मृत्यु भएको थियोे ।
स्थानिय गोठालाहरुले शब देखेको र स्थानीयलाई खबर गरेको बताए । घटना के कति कारणले भएको अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।
Views: 247


















