२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

देउवाको गृह जिल्ला डडेल्धुरामा खुसीयाली

डडेल्धुरा: सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाइ २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृह जिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ।

जिल्ला सदरकुकाम बागबजारमा भेला भएका नेता कार्यकर्ताले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद’ लगायतका नारा लगाउदै विजय उत्सव मनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गरेकोे प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।