२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

पछिल्लो दुई दशकमा विश्वका अर्बपतिहरुको संख्या पाँच गुणा भन्दा धेरैले बढ्यो र सबैभन्दा धनी व्यक्तिको सम्पत्ति १ खर्ब डलर नाघ्यो

काठमाडौं । पछिल्लो दुई दशकमा विश्वका अर्बपतिहरुको संख्या पाँच गुणा भन्दा धेरैले बढ्यो र सबैभन्दा धनी व्यक्तिको सम्पत्ति १ खर्ब डलर नाघ्यो । अर्बपतिहरुको संख्यामा तीव्र वृद्धिसँगै आर्थिक असमानतामा पनि उच्च बढोत्तरी भैरहेको छ जसले पुँजीवाद विरुद्ध आम मानिसहरुबाट चरम असन्तुष्टि र विरोधको खतरा पनि बढीरहेको छ ।

भाइरस संक्रमण बढेसँगै विश्वका केन्द्रीय बैंकहरुले आर्थिक वृद्धिलाई जीवितै राख्नका लागि अर्थतन्त्रमा ९० खर्ब डलर रकम हालिसकेका छन् । यो मध्ये अधिकांस रकम वित्तिय बजारमा गएको छ र त्यहाँबाट अन्ततः त्यो रकम विश्वका ठूला धनाढ्यहरुको सम्पत्तिमा गएर थपिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।