२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

काङ्ग्रेस कृष्णपुर नगर सचीवमा ने.बि.संघका नेता मुकेश पाठकको चर्चा

कृष्णपुर- नेपाली काङ्ग्रेसको आउदो महाधिवेशनमा ने.बि.संघका नेता मुकेश पाठकले नगर सचिबमा उम्मेद्बारी दिने चर्चा रहेको छ । आउँदै गरेको नेपाली काङ्ग्रेसको१४ महाधिवेशनमा कंचनपुरको कृष्णपुर नगरपालिका ने.बि.संघका नेता मुकेश पाठकले नगर सचिबमा उम्मेद्बारी रहने बताएका छ्न ।

नेबि संघका नेता पाठकले राजनीति गर्दै गर्दा देश , जनता र पार्टीको हितमा थुप्रै काम गरेको बताए । उनले भने ,” अब नगर सचिब भई थप उर्जाका साथ पार्टीको सुदृढीकरण का साथै रास्ट्र र नगरको लागि काम गर्ने छु ।”
त्यसका लागि उनले आफ्नो नगर भरीका सम्पूर्ण अग्रज बुद्धिजीवी व्यक्तिहरु संग सर सल्लाह लिएर अघि बढेका हुन। नगर स्तरमा काङ्ग्रेसलाई बलियो बनाउने लक्ष्य लिएर नगर सचीवमा उम्मेद्बारी दिएका तथा सम्पुर्ण नगर स्तरमा रहेका सम्पुर्ण पार्टीका कृयाशिलबाट सहयोगको समेत अपिल गरेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।