२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

नेपालमा ४८ लाख ७४ हजारलाई कोरोना खोपको दुवै डोज सुनिश्चित

काठमाडौं। नेपालमा ४८ लाख ७४ हजार जनाको लागि कोरोना विरुद्धको दुवै डोज खोप सुनिश्चित भएको छ। अर्थात् अबको केही साताभित्र १७ प्रतिशत नेपालीले कोरोना खोपको दुवै डोज लगाएका हुनेछन्। अमेरिकाले जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप दिनेभएपछि नेपालले कूल ९७ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने भएको हो। चीनबाट भेरोसेलको ४० लाख डोज खोप नेपाल आउने क्रममा छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।