डडेल्धुरा – अजयमेरू गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय देबस्थल जगन्नाथ बाबाको मन्दिर परिसरमा युवा समुहले सरसफाइ गरेकाे छ ।
अजयमेरु गाउँपालिकामा रहेकाे जगन्नाथ युवा क्लबले सरसफाइ गरेकाे अध्यक्ष तारा दत्त भट्टले जानकारी दिए ।
क्लबले काेराेना महामारीमा पनि स्थानिय सरकार संग समुन्व्य गरेर काम गरेकाे थियाे।



Views: 205

























