२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

दिनभरि मूड स्विङ्ग हुनुको कारण के:भीम उपाध्याय

दिनभरि मूड स्विङ्ग हुनुको कारण सूर्यको अवस्थितिले हो।

दिनदिनै मूड स्विङ्ग हुनुको कारण चन्द्रमाको अवस्थितिले हो।हामीमा सूर्य र चन्द्रमाको प्रभाव सधैँ परिरहेको हुन्छ।चन्द्रमा हाम्रो नजिक भएकोले सूर्यको भन्दा बढी प्रभाव पर्छ।सूर्यको चक्र १२ वर्ष हुन्छ भने चन्द्रमाको २८ दिन।

जसमा सूर्यको प्रभाव बढी हुन्छ उ धेरै तात्ने, सक्रिय हुने हुन्छ।जसमा चन्द्रमाको प्रभाव बढी हुन्छ उ शान्त, स्थिर, भावुक हुने गर्छ।दाहिने हात सूर्य हो, देब्रे हात चन्द्रमा हो।नारी चन्द्र गुणी हो, पुरूष सूर्य गुणी हो।हाम्रो शरीरमा चन्द्र गुण र सूर्य गुण संतुलन भयो भने आनन्दित र सफल हुन्छ।जीवन संतुलित हुन्छ।

नारी गुण र पुरूण गुणमा तलमाथि हुनु सूर्य र चन्द्रमाको प्रभावको कारणले हो।

पुरूषमा नारी गुण र नारीमा पुरूष गुणमा संतुलन भएन भने पुरूषत्व र नारीत्वमा असर पर्न जान्छ।

दुबैमा खास अनुपातमा पुरूष र नारी गुण हुनुपर्छ।

नारीमा पुरूष गुण बढी भयो भने पुरूष जस्तो बन्न खोज्छ भने पुरूषमा नारी गुण बढी भयो भने नारी जस्तो बन्न खोज्छ। यी दुई गुणमा ज्यादै असंतुलन भयो भने तेश्रो लिंगी वा उभय लिंगी बन्छ।सूर्य र चन्द्रको प्रभावले मानिसको लिंगीय गुणलाई ठूलो प्रभाव पारीरहेको हुन्छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।