२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

मृतक धामीकाे खल्तिमा भेटियो खैराे पदार्थ

डडेल्धुरा – डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार घर नजिकै मृत फेला परेका युवाको खल्तीमा खैरो पदार्थ भेटिएको छ । बागबजार घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी शुक्रबार विहान मृत अवस्थामा फेला परेका हुन ।
भीमदत्त चोकदेखी केही माथी एक पसलको बाहिर मृत अवस्था भेटीएका ती व्यक्तिको पाईन्टको अगाडीको बाया खल्तीबाट कागजमा बेरेर राखेको तीन टुक्र खैरो पदार्थ भेटीएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिले सम्म मृत्युको कारण खुल्न नसकेको प्रहरी निरिक्षक यजराज भट्टले बताएका छन् । उनले भने हामी प्रारम्भिक चरणको अनुसन्धानमै रहेका छौ ।प्रेेस सन्देश बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।