डोटी। शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–मुडभरा–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ। खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई योजना बिक्री गरेर कमसल सामग्री प्रयोग गरी काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको हो।ठेक्का पाएको निर्माण कम्पनीले दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो। dekhapadhi.com



Views: 168

























