२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कैलालीको गेटामा सालनाल सहितको नवजात शिशुको शव फेला

कैलालीको गेटामा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको हो ।

भरखरै जन्मेको जस्तो देखिने शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बताएका छन । मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।