२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

गायक चेतन बोहराले “चम्पा” गित सार्वजनिक गरे (भिडियो सहित)

धनगढी – लोक पप तथा देउडा गायक चेतन बोहराले नयाँ गित “चम्पा” सार्वजनिक गरेका छन् । गायक बोहराले सुदुर पश्चिमेलि भाषा फरक लय शव्दमा गित सार्वजनिक गरेका हुन् ।

गितमा स्वर चेतन बोहरा र सम्झना सोन्यको रहेको छ । त्यस्तै lyrics music झलक भट्ट , एरेन्ज ओम सुनार , मिक्सिङ साजन साह ले गरेका हुन् ।

पश्चिममेली भाषामा गायक बोहराले नयाँ शैलीमा सुदुरपश्चिमको कला सस्कृतिको सम्बोधन र संरक्षण हुने गित सार्वजनिक गरेका छन । बोहराले हाल सम्म दर्जन बढी गित प्रस्तुत गरिसकेका छ्न ।
भिडियो हेर्नस

https://m.youtube.com/watch?v=1FUl-rMOEu0&feature=share

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।