२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

विश्वका सबैभन्दा शक्तिशाली १० पासपोर्ट हेर्नुस

काठमाडौं- विश्वका २७ देशको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएका छन् ।

हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘ हेन्ली पासपोर्ट इन्डेक्स,२०२१’ मा सबैभन्दा शक्तिशालीमा जापान,दोस्रोमा सिंगापुर, तेस्रोमा जर्मनी र दक्षिण कोरिया, चौथौंमा फिनल्याण्ड,इटाली,लक्जेमबर्ग र स्पेन, पाँचौंमा अष्ट्रिया र डेनमार्क, छैठौंमा फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड्स,पोर्चुगल र स्वीडेन, सातौंमा बेल्जियम, न्युजिल्याण्ड,स्वीट्जरल्याण्ड, बेलायत र अमेरिका, आठौंमा चेक रिपब्लिक, ग्रिस,माल्टा र नर्वे,नवौंमा अष्ट्रेलिया र क्यानडा र दशौंमा हंगेरीका रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।