२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

दक्षिण एसियामा नेपाली पासपोर्ट छैठौं शक्तिशाली

काठमाडौं। विश्वमा मात्र होइन दक्षिण एसियामा पनि नेपाली पासपोर्ट कमजोर देखिएको छ।

दक्षिण एसियाका ८ राष्ट्रमध्ये नेपाली पासपोर्ट छैठौं शक्तिशाली छ।हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स,२०२१’ सूचीमा दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स ६५,भारत ९०,भुटान ९५, श्रीलंका १०५,बंगलादेश १०६, नेपाल १०९, पाकिस्तान ११३ र अफगानिस्तान ११६औं स्थानमा रहेका छन्।सूचीमा १ देखि ११६ औं स्थनामा विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।