२०८३ कार्तिक ६ बिहीबार
२०८३ कार्तिक ६ बिहीबार

क्यासनेप सहायक प्रेस प्रबन्धक बसन्त शाहीले गरे युवाहरूलाई क्यासनेपमा जोडिन आग्रह !

 बसन्त शाही क्यासनेप सहायक – प्रेस प्रबन्धक तथा जिल्ला र प्रदेश कार्यसमिति बिस्तार केन्द्रिय समिति का सह- संयोजक हुन ! शाही कालिकोट नरहरिनाथ ९ निवासि हुन! क्यासनेप एउटा एप हो र बजारमा अबको केही समयमा आउदै छ !

क्यासनेप बिश्वकै एक मात्र यस्तो कम्पनी हो जसले आफ्नो कुल बार्षिक आम्दानिको ९० प्रतिशत सामाजिक कार्यमा लगानी गर्ने छ ! जस्तै हरेक महिना एक उत्कृष्ट प्रतिभालाई ५० हजार पुरस्कर सहित प्रमाणपत्र र हरेक बर्ष एक सर्वोत्कृष्ठ प्रतिभालाइ १० लाख पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्ने छ , उधमी बन्न चाहने युवाहरूलाई बिना ब्याज ॠण तथा अनुदान दिने छ र गरिब परिवार का युवाहरूलाई उच्च शिक्षामा छात्रवृत्ति कोष प्रदान गर्ने छ !

क्यासनेप ले आफ्नो पहुँच र प्रचारप्रसार होस र बालबालिका तथा युवा प्रतिभा क्यासनेप को केन्द्र सम्म आईपुगोस भन्ने उद्देश्यले जिल्ला र प्रदेश कार्यसमिति बिस्तार गर्दै छ ! जसमा अहिले देशकै पहिलो जिल्ला कार्यसमिति दार्चुला गठन गरिसकेको छ भने अछाम , बाजुरा ,सल्यान , बाँके , नवलपुर , चितवन र काभ्रे जिल्ला कार्यसमिति बिस्तार प्रक्रियामा छ्न ! यसै क्रममा शाहिले देशैभरिका सामाजिक कार्य गर्न चाहने युवाहरूलाई क्यासनेपको जिल्ला र प्रदेश कार्यसमिति जोडिन आग्रह गरेका छ्न !

शाही भन्छ्न क्यासनेपले मुलत : युवा तथा बालबालिका लाई प्राथमिकता दिने छ ! विशेष गरि प्रतिभावान तथा पहुँच नभएका प्रतिभाहरुलाई क्यासनेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थर सम्म पुर्याउने र आर्थिक सहयोग गरि अगाडि बढाउन सक्दो सहयोग गर्ने छ ! ती स्थानीय स्थरमा रहेका प्रतिभालाई जिल्ला र प्रदेश कार्य र बिज्ञ समितिले पहिचान गरेर केन्द्रिय बिज्ञ समितिलाई खबर गर्ने छ भने अर्थबिद प्रा डा उत्तम खनालको नेतृत्वमा रहेको ३२ सदस्यीय प्रा. डा हरुको केन्द्रिय बिज्ञ समितिले बास्तबिकता छानबिन गरि पुरस्करका लागि सिफारिस गर्ने छ !

क्यासनेप को प्रबन्ध निर्देशक स. प्रा . डा सुमन प्रसाद अधिकारी हुन ! शाही भन्छ्न क्यासनेप सफल बनाउने तपाईं हाम्रो हातमा छ। क्यासनेप सफल हुनु भनेको प्रतिभाहरुले अबसर पाउनु हो ! त्यसैले आउनुहोस् मिलेर क्यासनेप सफल पारौ ! पहुँच नभयका प्रतिभाहरुलाई अबसर प्रदान गरौ ! त्यसैले शाहीले जिल्ला र प्रदेश कार्यसमिति मा जोडिन युवाहरूलाई गर्न आग्रह गरेका छ्न !

( सम्पर्क ब्यक्ती हरुको फेसबुक र मोबाइल नम्बर ) १ युवा बैज्ञानिक spring bachelor shahi – Cashnep founder मो. ९८४८३७७७७७ २ हिक्मत शाही क्षितिज – क्यासनेप सहायक प्रबन्ध निर्देशक तथा जिल्ला र प्रदेश कार्यसमिति बिस्तार केन्द्र समिति संयोजक मो . ९८६०३४३३०४ ३ Basanta Shahi – क्यासनेप सहायक प्रेस प्रबन्धक तथा जिल्ला र प्रदेश कार्यसमिति बिस्तार केन्द्र समिति सह – संयोजक मो ९८६९४५२३७३ ४ Rajan singh Thakuri मो .९८६९३५५३११. धन्यवाद !

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।