२०८३ कार्तिक ६ बिहीबार
२०८३ कार्तिक ६ बिहीबार

कञ्चनपुरका सिडिओ महतोको सरुवा

 कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ । गृह मन्त्रालयले कञ्चनपुर सहित अन्य ६ जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको हो ।

गृह मन्त्रालयले मङ्गलवार साँझ कञ्चनपुर, धनकुटा, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो।

अब कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको  सर्लाहीमा सरुवा भएको छ भने उनको ठाँउमा गृह मन्त्रालयका  सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।